परोपकारी कार्यमा सक्रिय बन्दै म्याग्दी एकता सेवा समिति युएई

जे.सागर युएई/विकल्प न्यूज असार २५ गते । युएईमा कार्यरत म्याग्दीबासी नेपालीहरुको संस्था म्याग्दी एकता सेवा समिति , युएई समाजसेवाको कार्यमा सक्रिय हुन थालेको छ । २०१४ डिसेम्बरमा गठन भइ समाजसेवाका विभिन्न कार्यमा आफूलाई सहभागी गराउँदै आएको समितिले यसअघि म्याग्दी स्थित श्री त्रिभुवन मंगला मा।बि।लाई यस अघिनै करिब ६५ हजार रुपैया आर्थिक सहयोग गरिसकेको छ भने … Continue reading परोपकारी कार्यमा सक्रिय बन्दै म्याग्दी एकता सेवा समिति युएई